२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले सर्वोच्चमा रिट दायर गर्ने

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ । आज बसेको विघटित संसदीय दलको बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्षसहित रिट निवेदन लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।

नेकपा एमालेको तर्फबाट विघटित प्रतिनिधि सभामा दलका प्रमुख सचेतक रहेका महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लैजान अख्तियारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट