२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

युवा नेता कँडेलको नेतृत्वमा मन्त्री घिसिङले गरे विभिन्न निर्माण कार्यको निरिक्षण तथा छलफल

सोमवार , पौष ७, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका युवा नेता विजय कँडेलको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दाउन्ने सडक, बर्दघाट–खजुरा पुल, बर्दघाट–त्रिवेणी सडक, त्रिवेणी झोलुंगे पुल, गोपीगञ्ज नहर पुल तथा बुटवल–सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले स्थानीय जनताका साना–ठूला समस्या सुन्नुका साथै समाधानका विषयमा सरोकारवालासँग छलफल गरे ।

आइतबार काठमाडौँ फर्किएका घिसिङले आगमनसँगै सुस्ता तटबन्धका लागि १४ करोड रुपैयाँको प्रतिबद्दता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट