२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रेशम चौधरीलाई आममाफी दिनेविरुद्धको रिटमा आज सुनुवाइ

सोमवार , पौष २१, २०८२

काठमाडौं। टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

जन्मकैद मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।

उनले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् ।

उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट