काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा आगलागी भएको छ ।
मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी र दमकल अहिले घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको र आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस