आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मध्यरातमा वडाअध्यक्षको मृत्यु : हत्या भएको आशंका 

मध्यरातमा वडाअध्यक्षको मृत्यु : हत्या भएको आशंका 

सर्लाही । सर्लाहीमा वडाअध्यक्षको हत्या भएको छ । गएराति ईश्वरपुर नगरपलिका-३ बाणटोलका वडाअध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । 

बाँध पोखरी खन्ने विषयमा विवाद भएपछि वडाअध्यक्ष श्रेष्ठको हत्या भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend