बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

माधव नेपालले भने ‘प्रधानमन्त्रीकाे प्रस्ताव आइसक्याे, तर म धाेका दिन्नँ’

माधव नेपालले भने ‘प्रधानमन्त्रीकाे प्रस्ताव आइसक्याे, तर म धाेका दिन्नँ’

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीकाे प्रस्ताव आइसकेकाे बताएका छन् । उनले आफूलाई विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् ।

विपक्षी गठबन्धनको कार्यक्रममा उनले यस्ताे बताएका हुन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनुपर्ने ओली समूहका नेताहरुले बताएका थिए । यसकाे प्रतिक्रियामा उनले यस्ताे बताएका हुन् । 

उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend