बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

२०१६ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु 

२०१६ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । 

यही अवधिमा निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend