आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बोलाउने निर्णय

एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बोलाउने निर्णय

काठमाडौं । नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न महाधिवेशन कमिटी बैठक बोलाएको हो । 

स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ। बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend