बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

सुनचाँदीको मूल्य बढ्यो 

सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौँ : हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्यमा घटबढ भएको थिएन । शुक्रबार सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ५ रुपैयाँमा बढेर चाँदी तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend