
काठमाडाै । राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसको सहभागितामा बाढीमा खोज, उद्धार तथा प्राथमिक उपचार केन्द्रित कृत्रिम अभ्यास गरिएको हो ।
तस्बिर : नेपाली सेना
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend