बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

उपत्यकामा भाेलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

उपत्यकामा भाेलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

थपिएकाे निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएकाे हाे । 

काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा साेमबार राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend