
कोभिड-१९ महामारी नियन्त्रणका लागि उपत्यकामा लागु गरिएको निषेधाज्ञा खुकुलाे पारेर असार २१ गतेसम्म लम्ब्याइएकाे छ । साेमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हाे ।
नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सार्वजनिक यातायात पनि चल्ने भएका छन् ।
मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।
हेर्नुहाेस निर्णय :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend