आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ४२ जनाकाे मृत्यु 

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ४२ जनाकाे मृत्यु 

काठमाडाैं । गएको २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा ४२ जनाले संक्रमणका कारण ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ९ हजार ५१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ५१६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४९ जना रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend