आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध 

मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध 

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवाभीरमा लगातार पहिरो झरेपछि गएरातिदेखि सडक अवरुद्ध भएकाे प्रहरीले जनाएको छ । पहिरो हटाउने प्रयास चलिरहेको छ । तर सामान्य वर्षा हुने वित्तिकै अवरुद्ध हुने गरेकाले खुलाउन समय लाग्ने प्रहरीको अनुमान छ । 

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङकालागि छुटेकाे गाडी पर्वतको नयाँपुलमा राेकिएका छन् । बाटाे बन्द हुँदा विरामी मर्कामा परेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend