आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

असार १८ देखि सबै गाडी चलाउने यातायात व्यवसायीकाे चेतावनी 

असार १८ देखि सबै गाडी चलाउने यातायात व्यवसायीकाे चेतावनी 

काठमाडाैं । यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा २५ सिट क्षमताभन्दा माथिका मात्रै सञ्चालन गर्ने भनेपछि १ सरकारको निर्णयको विरोध गरेको व्यवसायीको भनाइ छ ।

yatayat b.jpg

yatayat b 2.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend