बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

असार १५ मा जन्मस्थान पुगेर राष्ट्रिय सभा अध्यक्षले जोते खेत

असार १५ मा जन्मस्थान पुगेर राष्ट्रिय सभा अध्यक्षले जोते खेत

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धान दिवसको अवसरमा गृहजिल्ला पर्वत पुगेर हलो जोतेका छन् ।

पर्वतको मोदी गाउँपालिका- ७, राम्जास्थित जन्मस्थनमा पुगेर अध्यक्ष तिमिल्सिनाले खेत जोत्ने तथा साउने काम गरेका हुन् । उनको साथमा इजरायलका राजदूत हनान गोडर पनि पर्वत पुगेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend