आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

माओवादीले पदमुक्त गरेका जनप्रतिनिधि पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

माओवादीले पदमुक्त गरेका जनप्रतिनिधि पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भएर पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

नेकपा माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारवाहीको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको हाे ।

न्यायाधीश कुमार चुडालको इजलासले मंगलबार यस्तो अन्तरिम आदेश दिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend