आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

जेठ २ मा फर्किने एमालेको औपचारिक निर्णय 

जेठ २ मा फर्किने एमालेको औपचारिक निर्णय 

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । 

मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने एमाले निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । 

यस्तै केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत बैठकले गरेको छ । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि बाेलाइने बताइएकाे छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend