आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सुन तोलाको ९० हजारमा झर्याे

सुन तोलाको ९० हजारमा झर्याे

काठमाडौं । सुनको मूल्य तोलाको ९० हजार रुपैयाँमा झरेको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ घटेर सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एक सय रुपैयाँ घटेर सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । बुधबार चाँदी तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि केही कम भएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend