बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

महानगरकाे कदमले कला र कलाकारकाे अपमान भएकाे कांग्रेसकाे टिप्पणी 

महानगरकाे कदमले कला र कलाकारकाे अपमान भएकाे कांग्रेसकाे टिप्पणी 

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौं नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध भएको छ ।

नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।

सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।

congress.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend