logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • केन्द्रीय समिति बैठकमा नजाने नेपाल समूहकाे निर्णय 

    केन्द्रीय समिति बैठकमा नजाने नेपाल समूहकाे निर्णय 

    1.5K
    Shares

    काठमाडाैं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अहिलेकाे अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ । 

    बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।  बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

    ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend