आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

केन्द्रीय समिति बैठकमा नजाने नेपाल समूहकाे निर्णय 

केन्द्रीय समिति बैठकमा नजाने नेपाल समूहकाे निर्णय 

काठमाडाैं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अहिलेकाे अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ । 

बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।  बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend