आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुगे बामदेव गौतम

एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुगे बामदेव गौतम

काठमाडौं । प्रधामन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्ने बैठकमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम सहभागी हुन त्यसतर्फ गएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन गएको उनका छोरा हरिश गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै हरिशले लेखेका छन्, ‘नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड बामदेब गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गर्नु भएको छ ।’

letter about bamdev.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend