बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

सुन तोलामा ५ सय रुपैयाँ बढ्यो

सुन तोलामा ५ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

शुक्रबार सुन तोलाको ९१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य खासै नबढेको भएपनि डलर मंहगो हुँदा सुनको मूल्य बढेको हो ।

यसअघि बिहीबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार पनि तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend