
गोरखा । गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल मस्र्याङदीले बगाएको छ ।
शुक्रबार बिहान आएको बाढीले गोरखा नगरपालिका १४ गोप्लिङ फाट र तनहुँको आबुखैरेनी जोड्ने झोलुङ्गे पुल बगाएको हो ।
बाढीले तनहुँतर्फको पिलर बगाएपछि आवतजावतमा समस्या भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend