बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा : बामदेव सहभागी, नेपाल पक्षकाे बहिष्कार

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा : बामदेव सहभागी, नेपाल पक्षकाे बहिष्कार

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन।

उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend