
गोरखा । गोरखाको सिरानचोकमा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ ।
गएराति सिरानचोक गाउँपालिका–७ मा पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउँन बाँकी छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend