आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

बुढानिलकण्ठमा देउवा निकट नेताहरूकाे छलफल

बुढानिलकण्ठमा देउवा निकट नेताहरूकाे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

भदौमा निर्धारित १४औँ महाशिवेशन केन्द्रित भनिएको छलफलमा उपसभापति विमलेन्द्र निधि, नेताहरु विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागि भएका छन्।

क्रियाशील सदस्यता र महाधिवेशनका बारेमा छलफल भइरहेको स्रोतले बताएकाे छ । दउवाको पक्षमा रहेका निधिले पनि आउने महाधिवेशनका लागि समापतिमा उम्मेदवारी दिने बताइरहेका छन् । 

सभापतिमा दाबी गरिरहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निधिले बेलाबेलामा छलफल गरिरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend