बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

प्रधानमन्त्री ओलीको आक्रोश : पुत्ला जलाउँदै हिँड्नेलाई हामीले बैठक रोकेर कुर्नुपर्ने ?(भिडियोसहित)

प्रधानमन्त्री ओलीको आक्रोश : पुत्ला जलाउँदै हिँड्नेलाई हामीले बैठक रोकेर कुर्नुपर्ने ?(भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पुत्ला जलाउनेलाई हामीले बैठक रोकेर पर्खिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।  

शनिबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पुत्ला जलाउनेलाई पर्खिनुपर्ने पुत्ला जलाउने कार्यक्रम अझ जिल्ला जिल्ला पुगेको छैन उनीहरुले नसकिन्जेल हामीले बैठक रोकेर उनीहरुलाई पर्खिनुपर्ने। दुई जना हामीलाई बार्ता भनेर खटाइदिने अनि अनि उनीहरु पुत्ला जलाउँदै हिँड्ने ।  

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनकाबारेमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने बताएका छन् । 

 ‘फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् ।’ ओलीले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने पनि बताए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन भिडियोमा हेर्नुहोस् :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend