
काठमाडौं । काठमाडौंबाट जापानको नारिताका लागि तोकिएको नियमित उडान रद्द भएको छ ।
नेपाल एयरलाइन्सले सूचना निकालेर ३१ जुलाईसम्मका लागि नारिता उडान रद्द भएको जानकारी दिएको छ । जारी महामारीका कारण उडान रद्द गर्नु परेको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend