
काठमाडौं । डा. युवराज खतिवडाले मेक्सीकोका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी पाएका छन् ।
संयुक्त राज्य अमेरिकाको लागि नेपालको आवासीय राजदूत रहेका खतिवडाले मेक्सीकोका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी समेत पाएका हुन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बजोजिम नियुक्त गरेकी हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend