बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

उपत्यकामा जोरविजोर प्रणाली हट्यो : अब के खुल्छन् के खुल्दैनन् (निर्णयसहित)

उपत्यकामा जोरविजोर प्रणाली हट्यो : अब के खुल्छन् के खुल्दैनन् (निर्णयसहित)

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । 

आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । निर्णयसँगै अब २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् । 

अब स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर सबै सवारी साधन चलाउन पाइनेछ । जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञा खुकुलो पार्दै लगेको हो । 

तर अझैपनि सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब लगायतका भिडभाड हुने कार्यक्रम भने संचालन गर्न गराउन रोक लगाउने बैठकले निर्णय गरेको छ । 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend