बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

मन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै सञ्चारकर्मी सुनारले दिइन् सर्वोच्चमा रिट

मन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै सञ्चारकर्मी सुनारले दिइन् सर्वोच्चमा रिट

काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

मन्त्री श्रेष्ठले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूर गरेकाले उनलाई पदबाट हटाएर कारबाही गर्न माग गर्दै सुनारले रिट दायर गरेकी हुन् ।

रिटमा मन्त्री श्रेष्ठले अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको उल्लेख छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend