बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

फिलिपिन्स विमान दुर्घटना अपडेट : ५० को उद्धार, २९ को मृत्यु

फिलिपिन्स विमान दुर्घटना अपडेट : ५० को उद्धार, २९ को मृत्यु

फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान भएको दुर्घटनामा परेर २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९० जना बढी सवार विमान दुर्घटना हुँदा ५० जना घाइते भएका छन् भने १७ जना सम्पर्कबिहीन भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । 

कि सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो । 

Plane-crash-philipins.JPG

Plane-crash-philipins.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend