आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नेतृ पम्फा भुसाललाई मातृ शोक

नेतृ पम्फा भुसाललाई मातृ शोक

काठमाडौं । माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा पूर्व मन्त्री पम्फा भुसाललाई मातृ शोक परेको छ । उनकी आमा इन्द्रकला भुसालको सोमबार बिहान ७ बजे निधन भएको हो । 

९३ वर्षीय भुसालको उनकै ललितपुरस्थित आफ्नै निवासमा निधन भएको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका छन् ।

उनले ट्वीटरमार्फत दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend