आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

तस्बिरमा फुटबल टिमको बन्द प्रशिक्षण

तस्बिरमा फुटबल टिमको बन्द प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा बन्द प्रशिक्षण सुरु भएको हो ।

गत बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने एन्फाको तयारी थियो । तर राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जुलाई ७ बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको थियो ।

तर एन्फाले आइतबारदेखि नै बन्द प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन् ।

National-Football-Team13.jpg

National-Football-Team11.jpgNational-Football-Team10.jpgNational-Football-Team9.jpgNational-Football-Team8.jpgNational-Football-Team7.jpgNational-Football-Team6.jpgNational-Football-Team5.jpgNational-Football-Team4.jpgNational-Football-Team1.jpgNational-Football-Team12.jpg

तस्बिर : एन्फा

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend