बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

नेपाल एयरलाइन्सले यी दिनमा ल्याउनेछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

नेपाल एयरलाइन्सले यी दिनमा ल्याउनेछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

काठमाडौं । साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याउनका लागि तयारी भइरहेकाे छ । खाेप ल्याउनका लागि अन्तिम तयारी भइरहेकाे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिकासमेत सार्वजनिक गरेको छ । 

चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन-डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको हाे । भट्टराईका अनुसार अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्यतालिका प्रकाशन गर्नेछ । थप खोप ल्याउने प्रयास पनि भइरहेकाे उनले जानकारी दिए ।

talika 1.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend