आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सिद्धार्थ बैंकबाट ४२ लाख रुपैयाँ चोरी

सिद्धार्थ बैंकबाट ४२ लाख रुपैयाँ चोरी

काठमाडाैं । सिद्धार्थ बैंकको एटीएमबाट ४२ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार, मिति सकिएको एटीएम कार्ड प्रयोग गरेर उक्त रकम चोरी भएको खुलेको हो ।

यसमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीच प्रयोग भएको बताइएकाे छ ।

चोरी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend