आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

‘अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिबाट संविधान र लाेकतन्त्रकाे संरक्षण हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

‘अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिबाट संविधान र लाेकतन्त्रकाे संरक्षण हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

काठमाडाैं । राष्ट्रियसभा सदस्य खिमलाल देवकाेटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र लाेकतन्त्रकाे संरक्षण हुनेमा शंका व्यक्त गरेका छन् । 

साेमबारकाे राष्ट्रियसभामा बाेल्दै देवकाेटाले प्रधानमन्त्रीकाे सपथमा प्रधानमन्त्रीले ‘त्याे पर्दैन’ भनेकाे विषयलाई लिएर पुन: सपथ गराउनुपर्नेमा भाेलिपल्टै सपथ ग्रहण अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिबाट संविधान र लाेकतन्त्रकाे संरक्षण हुन्छ भनेर कसरी विश्वास गर्ने ? भनी प्रश्न गरेका छन् । 

उनले नेपालकाे चुच्चे नक्साकाे विषयमा पनि प्रश्न उठाएका छन् । नक्समा भएकाे भूभाग फिर्ता गराउनका लागि सरकारले कुनै पनि किसिमकाे पहल नगरेकाे उनकाे आराेप छ ।  उनले संघीयता र धर्म निरपेक्षताकाे विषय नेकपा एमालेमा प्रवेश गरेकाेमा यसले आफूहरु चिन्तित र गम्भीर भएकाे पनि बताए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend