आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

काठमाडौं । पेरुलाई पराजित गर्दै साविक बिजेता ब्राजिल ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान भएको सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो । 
ब्राजिलको लागि लुकास पाक्केटाले विजयी गोल गरेका हुन् । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४(० ले पराजित गरेको थियो ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend