आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सुनचाँदीको मूल्य थोरै बढ्यो 

सुनचाँदीको मूल्य थोरै बढ्यो 

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । मंगलबार सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार तोलको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ ।

मंगलबार चाँदी तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend