आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

प्रचण्ड, नेपाल निवास कोटेश्वरमा

प्रचण्ड, नेपाल निवास कोटेश्वरमा

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्।

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला प्रचण्ड नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् । 

मंगलबार बिहान पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउन जनकपुर पुगेका प्रचण्ड फर्कने क्रममा नेता नेपाल निवास पुगेका हुन् । 

अहिले दुई नेताबीच छलफल भइरहेको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend