
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमाथी चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन पनि बढुवा समितिले आग्रह गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend