आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बुधबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय थियो । तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको तोलाको ९१ हजार ३ सयमा काराेबार भएकाे थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १३ सय २० रुपैयाँमा करोबार भइरहेको महसंघले जनाएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend