बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०७७ र एन्टीजेनमा ९०२ गरी २९७९ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend