बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता

केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार ओली र नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । 

पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

बुधबार बसेकाे कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि ओली र नेपालबीच भेटवार्ता भएकाे हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend