बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

पाल्पाको तिनाउमा पहिरोले ६ घर बगायो, एकको मृत्यु, एक बालक बेपत्ता

पाल्पाको तिनाउमा पहिरोले ६ घर बगायो, एकको मृत्यु, एक बालक बेपत्ता

फाइल तस्बिर

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा उक्त पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।

पहिरोमा परी तिनाउ(५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend