आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे, कतिमा भइरहेकाे छ कारोबार ? 

सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे, कतिमा भइरहेकाे छ कारोबार ? 

काठमाडाैं । सुनको मूल्य बिहीबार १०० रुपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य ९२ हजार ३०० रुपैयाँ पुगेको हो । 

बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहिबार तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि भएकाे छ । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ । 

चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेकाे छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend