बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

सर्जियो रामोस पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध

सर्जियो रामोस पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध

काठमाडाैं । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । 

रामोसलाई पीएसजीले दुई वर्षकाे लागि अनुबन्धन गरेकाे बिहीबार जानकारी दिएकाे हाे । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् । बुधबार आफ्नो अफिसियल वेबसाइटमा पीएसजीले नयाँ डिफेन्डर ४ नम्बर जर्सीमा देखिनेछन् भनेर पोस्ट गरेको थियो ।

स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यमा रियल मड्रिड छाडेका थिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend