आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एक तोला सुन र ३७ हजार नगद भएको झोला प्रहरीलाई बुझाउने अटो चालक सम्मानित 

एक तोला सुन र ३७ हजार नगद भएको झोला प्रहरीलाई बुझाउने अटो चालक सम्मानित 

दाङ । दाङमा यात्रुले छुटाएको झोला प्रहरीलाई बुझाउने अटो चालक सम्मानित भएका छन् । चालक घोराही १३ का २९ बर्षिय रामप्रसाद झाँक्रिमगर सम्मानित भएका हुन् । 

उनले अटोमा रोल्पाकी मतिकला बुढाले छुटाएको एक तोला सुन र ३७ हजार रुपैयाँ भएको झोला प्रहरीलाइ बुझाएका थिए । शुक्रबार घोराही १३ बसपार्कदेखि तुलसीपुरचोक जाँदै गर्दा रा १ ह २१५३ नम्बरको अटोमा छुटेको झोला मगरले जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए । 

नगद र सुन भएको झोला फर्काएको भन्दै प्रहरीले चलाक मगरलाई सम्मान गरेको हो । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend